HomeWorld NewsRandomदाई ले जागिर बाट पैसा कमाउन नसके पछी भाई को शेयर मा...

दाई ले जागिर बाट पैसा कमाउन नसके पछी भाई को शेयर मा आँखा

Published on

advertisement

आजको प्रबिधि युगमा, जो सँग केहि सम्पती हुँदैन त्यो मानिस गरीब मानिन्छ। बस्न र जीवन यात्रा गर्दा यो काफी अपमानजनक अहस्तको अनुभूति हो। हाम्रो जीवनमा ठिक पर्वाह नगरेमा, यदि कसैले ठिक निर्णय गर्न नसके, त्यसले उहाँलाई जीवनभरी हानि पुर्याउँछ। यसरी नै एउटा गरीब मानिस सधै गरीब रहिरहन्छ र एउटा धनी मानिस सधै धनी रही रहन्छ ।

काठमाडौं म एउटा यस्तै घटना भएको छ । काठमाडौं मा एउटा घरमा भाइ करोडपति भएको छ। भाइले १० वर्षसम्म आफुसँग भएको सबै पैसा शेयरमा राख्दा २०२० को बुल मार्केटमा १ करोड कमाएको छ। यस सन्दर्भमा दाइ भने एक रुपैया पनि कमाउन नसक्ने स्थितिमा पुगेको छ। आजका यसमा दाइ ले समय मा बुद्धि नपुराएर पैसा लगानी गर्न नसक्दा उनलाई भाइ प्रति ठूलो रिस भएको जानकारी हाम्रो संचारकर्मीले बताएको छ। जब तपाईं धनी हुनुहुन्छ, तपाईंले व्यवस्थित बजेटमा लगायतका आनन्दमय वस्त्रहरूमा पैसा खर्च गर्न सक्नु हुन्छ।

हामीले बस्नका लागि धेरै कुराहरू चाहिन्छ र ती बीचमा एक छ आदर। कहिले-कहिले, तपाईंलाई पैसा छ भने पनि तपाईंले आदर प्राप्त गर्न सक्नुहुँदैन।

यही घटना क्रम लाई बुझ्दैजडै खेरी दाइ सँग एक प्रतिष्ठित जगीर हुँदै, जीवनमा धेरै केटीहरू घुमाएर आफ्नो पैसा उडाएको, र कुनै बेला एउटा युवतीलाई आफुले फ्ल्याट समेत किनेर दिएको र त्यो एउटा युवतिले उनलाई छोडेको भन्ने कुरा पनि बहिरा आएको छ।

भाई भन्छ “मैले ह्ड्ल कम्पनी मा ५ लाख रुपैयाँ मात्र लगएको थिए ४८० हुँदा २०१६ मा, र त्यो ५ लाख ७००० मा बेच्दा झ्नडै सत्तरी लाख पुगेको थियो र त्यही मौका मा बेच्न सफल पनि भए”

वास्तव मा कुरा बुज्नु पर्ने भनेको घर को ठुलो मान्छे हरु हो । तर जब आफ्नो मान्छे नै अफु बिरुद्ध लाग्न पुग्छ यो भनेको एउटा सोच्नु पर्ने बिषय हो । यस्तो घटना एक घर मा मात्र नभएर सायद धेरै घर मा भएको नि हुनसक्छ । जब छोरा नै कुलङ्हार जन्मिन्छ त्यो कुरा को ओखति कोइ सँग हुँदैन ।

More on Hajarkitta

The Digital Gold Rush: Exploring the Next Big Thing in Finance.

By 2023, almost everybody is familiar with Bitcoin. The focus now shifts to understanding...

5 Important Technical Indicators.

Understanding MACD MACD (Moving Average Convergence/Divergence) is a technical indicator used in stock trading to...

Principles For Responsible Investment: Help and Guidelines

The 7 principles for responsible investment. The principle of conviction is about your choice. Your ego should not control your investment strategy. The fear, uncertainty, and doubt will make you lose a significant profit.

Don’t Miss the Boat: When to Invest in the Stock Market.

Growing your wealth over time can be achieved by investing in the stock market,...

More like this

Protected by Copyscape